होन्डाको नामले अतालिएको छैन चर्च ब्वाइज
भुटानी क्लब भए पनि पारोले यसपल्ट जापानी राष्ट्रिय टोलीको झल्को नै दिने प्रयास गर्नेछ। पारोसँग तीनपल्ट (सन् २०१०, २०१४ र २०१८) विश्वकप खेलिसकेका केइसुके होन्डा छन्।
भुटानी क्लब भए पनि पारोले यसपल्ट जापानी राष्ट्रिय टोलीको झल्को नै दिने प्रयास गर्नेछ। पारोसँग तीनपल्ट (सन् २०१०, २०१४ र २०१८) विश्वकप खेलिसकेका केइसुके होन्डा छन्।
चेल्सीले क्लोज सिजन ट्रान्सफर विन्डोमा अहिलेसम्म नौ खेलाडी अनुबन्धित गरिसकेको छ।
सिजनको अन्त्यसँगै सम्झौता सकिएपछि कप्तान सर्गी रोबर्टोले क्याटलान क्लब बार्सिलोना छाडेका छन्।
लेस्ली उगोचुकवुले अन्तिम समयको गोलसँगै घरेलु टोली चेल्सी प्रि-सिजन मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ।
डियाजको दुई गोलसँगै लिभरपुले प्रि–सिजन मैत्रीपूर्ण खेलमा सेभिल्लालाई पराजित गरेको छ।
एथ्लेटिको मड्रिडले प्रि–सिजन मैत्रीपूर्ण खेलमा युभेन्ट्समाथि सहज जित हासिल गरेको छ।
आर्सनलले प्रि–सिजन मैत्रीपूर्ण खेलमा लियोनमाथि सहज जित हासिल गरेको छ।
एन्फा महिला लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्ने भएका छन्।
टोटनह्यामले इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी बर्नमाउथका स्ट्राइकर डोमिनिक सोलान्केलाई अनुबन्ध गरेको छ।
प्रथम मनसुन कप फुटबल प्रतियोगिताको उपाधि गोल्डेन स्टार फुटबल क्लब जुनियरले जितेको छ।
दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा अमेरिकाविरुद्ध उपाधि जित्ने लक्ष्य राखेको थियो। तर, अन्ततः फेरि ब्राजिल अमेरिकासँग पराजित हुन पुग्यो, १–० ले।