सिटीले सातौंपल्ट जित्यो कम्युनिटी शिल्ड
म्यान्चेस्टर युनाइटेडलाई पराजित म्यान्चेस्टर सिटीले एफए कम्युनिटी शिल्ड जितेको छ।
म्यान्चेस्टर युनाइटेडलाई पराजित म्यान्चेस्टर सिटीले एफए कम्युनिटी शिल्ड जितेको छ।
अमेरिकाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ।
एनपीओ रियाले वर्ल्ड (सत्य संसार) ले ग्रासरुटका खेलाडीहरूलाई ‘माई फुटबल किट’ को माध्यमबाट जीवन जिउने कला सिकाइको लागि कार्यशाला थालेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ।
तीनवटा विश्वकप खेलिसकेका जापानी फुटबल खेलाडी केसुके होन्डासम्मिलित भुटानी क्लब पारो एफसी नेपाल आइपुगेको छ।
सिरी 'ए' क्लब फियोरेन्टिनाले स्पेनका पूर्वगोलकिपर डेभिड डी गियालाई अनुबन्ध गरेको छ ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इक्वेडरका सेन्टर ब्याक विलियन पाचोलाई अनुबन्ध गरेको छ।
गुस्ताभो अल्फारोले कोस्टारिकाको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्।
३८ वर्ष पुगेकी मार्टाले ६ ओलम्पिक र ६ महिला विश्वकप खेलेकी छन्। करिअरको अन्त्यनजिक पुगेकी उनलाई अब लागेको छ– अर्को पुस्तालाई टिम हस्तान्तरण गर्ने समय आइसकेको छ।
टोटनह्यामले इङ्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी बर्नमाउथका स्ट्राइकर डोमिनिक सोलान्केलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ।
एलेक्सिया पुटेलासले पेनाल्टी चुकाउँदा जर्मनीले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा कांस्य जितेको छ।
आयोजक फ्रान्सलाई पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ।