प्लेमेकर ओल्मो बार्सिलोनामा अनुबन्ध
बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट प्लेमेकर डानी ओल्मोलाई अनुबन्ध गरेको छ।
बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट प्लेमेकर डानी ओल्मोलाई अनुबन्ध गरेको छ।
थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सहज जित हासिल गरेको छ।
विभागीय टोली एपीएफ क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विजयी हासिल गरेको छ।
चेल्सीले अर्जेन्टिनी क्लब बोका जुनियर्सका डिफेन्डर आरोन एन्सेलमिनोलाई अनुबन्ध गरेको छ।
पोर्चुगलका डिफेन्डर पेपेले ४१ वर्षको उमेरमा सन्न्यासको घोषणा गरेका छन्।
सुफियान रहिमीको दुई गोलसँगै मोरक्कोले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा तेस्रो भएको छ।
लगातार दोस्रो हारसँगै विभागीय टोली त्रिभुवन आर्मी एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कप २०२४ समूह चरणबाटै बाहिरिएको छ।
छैटौं स्थानमा उक्लिएको संकटाले आठ खेलबाट १२ अंक जोडेको छ ।
मोरङको बूढीगंगास्थित हात्तीमुडामा सञ्चालित प्रथम मनसुन कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ।
दुई गोलको अग्रता जोगाउन नसक्दा मच्छिन्द्र फुटबल क्लब एन्फा यु-१८ युथ लिगमा विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ।