गोल्डेन स्टार युथ क्लब फाइनलमा
मोरङको बूढीगंगास्थित हात्तीमुडामा सञ्चालित प्रथम मनसुन कप फुटबल प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा गोल्डेन स्टार युथ क्लब भलुवा विजयी भएको छ।
मोरङको बूढीगंगास्थित हात्तीमुडामा सञ्चालित प्रथम मनसुन कप फुटबल प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा गोल्डेन स्टार युथ क्लब भलुवा विजयी भएको छ।
युरो कप २०२४ च्याम्पियन स्पेनसका कप्तान अल्भारो मोराटा र रोड्रीलाई एक खेलमा प्रतिबन्ध लगाइएको छ।
एस्टन भिल्लाले प्रि–सिजन मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एथलेटिकलाई पराजित गरेको छ।
मुसा डायबीको दुई गोलसँगै अल इतिहाद क्लबले प्रि–सिजन मैत्रीपूर्ण खेलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मीले एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कप २०२४ अन्तर्गत दोस्रो खेलमा एफसी गोवासँग प्रतिस्पर्धा गर्दैछ।
मनाङ मर्स्याङ्दी क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा बुधबार न्युरोड टिम (एनआरटी)लाई २–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।
एन्फा महिला लिग आगामी भदौ १६ गतेदेखि सुरु हुने भएको छ।
एट्लेटिको मड्रिडले जुलियन अल्भारेजलाई ८ करोड १० लाख पाउन्ड (९ करोड ५० लाख युरो) मा अनुबन्धित गर्ने भएको छ।
सोफिया स्मिथको निर्णायक गोलसँगै अमेरिका पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको उपाधिनजिक पुगेको छ।
क्याटलान क्लब बार्सिलोना प्रि–सिजन मैत्रीपूर्ण खेलमा एसी मिलानसँग पराजित भएको छ।
स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजन मैत्रीपूर्ण खेलमा चेल्सीलाई पराजित गरेको छ।
स्पेनलाई पराजित गर्दै ब्राजिल पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको उपाधिनजिक पुगेको छ।