थ्री स्टारको तेस्रो जित
थ्री स्टार क्लबले एन्फा यु-१८ लिगमा तेस्रो जित हासिल गरेको छ।
थ्री स्टार क्लबले एन्फा यु-१८ लिगमा तेस्रो जित हासिल गरेको छ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले १९ वर्षीय पोर्चुगिज डिफेन्सिभ मिडफिल्डर जोआओ नेभेसलाई अनुबन्ध गरेको छ।
वेस्ट ह्याम युनाइटेडले जर्मन स्ट्राइकर निकोलस फुलक्रगलाई बोरुसिया डर्टमुन्डबाट चार वर्षका लागि अनुबन्ध गरेको छ।
म्यानचेस्टर युनाइटेडका डिफेन्डर लेनी योरो तीन महिना मैदान बाहिर रहने भएका छन्।
स्पेन पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ।
जेआन फिलिप माटेटाको दुई गोलसँगै फ्रान्स पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको उपाधिनजिक पुगेको छ।
संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा दोस्रो जित हासिल गरेको छ।
नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर रेखा पौडेलले युएई प्रो लिग खेल्ने भएकी छन्।
कप्तान सुवास बमको ह्याट्रिकमा नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विजभागीय डर्बीमा नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ।
स्पेनिस क्लब एथलेटिको मड्रिड मिडफिल्डर कोनर गालाघर अनुबन्धनजिक पुगेको छ।
टोनी क्रुस सन् २०२३–२४ को सिजनका लागि जर्मनीका प्लेयर अफ द इयर घोषित भएका छन्।
मनाङ मर्स्याङदी क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।