एनआरटीको जितमा विज्ञानको ह्याट्रिक
कप्तान विज्ञान खड्कको ह्याट्रिकप्रेरित न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
कप्तान विज्ञान खड्कको ह्याट्रिकप्रेरित न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि टोली घोषणा गरेको छ।
पाउ भिक्टरको दुई गोलसँगै बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ।
कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
गाबी पोर्टिलोको निर्णायक गोलसँगै ब्राजिल पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
इङ्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले ओलम्पिक डी मार्सिलेका फरवार्ड इस्माइला सारलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ।
रोमाले युक्रेनी स्ट्राइकर आर्टेम डोभविचलाई गत सिजनको ला लिगाको सरप्राइज प्याकेज गिरोनाबाट अनुबन्ध गरेको छ।
च्याम्पियन्स लिगको उपविजेता बोरुसिया डर्टमन्डले जर्मन मिडफिल्डर पास्कल ग्रोसलाई ब्राइटनबाट अनुबन्ध गरेको छ।
मोरोक्को पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।
फर्मिन लोपेजको दुई गोलसँगै स्पेन पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
विवादास्पद खेलमा आयोजक फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
विभागीय टोली त्रिभुवन आर्मीले डुरान कपको पहिलो खेलमा पराजय बेहोरेको छ।