ग्रोस डर्टमन्डमा
शनिबार, १९ श्रावण २०८१खेलपाटी संवाददाता
-1722668504.webp&w=3840&q=75)
काठमाडौं। च्याम्पियन्स लिगको उपविजेता बोरुसिया डर्टमन्डले जर्मन मिडफिल्डर पास्कल ग्रोसलाई ब्राइटनबाट अनुबन्ध गरेको छ।
ग्रोसले सात वर्ष इङ्लिस प्रिमियर लिग छाडेका हुन्। बुन्डेसलिगाका प्रतिद्वन्द्वी स्टटगार्टबाट आएका जर्मन डिफेन्डर वाल्डेमार एन्टोन र गिनीका स्ट्राइकर सेरहाउ गुइरासीपछि ग्रास डर्टमन्डका लागि यो अफसिजनमा तेस्रो नयाँ खेलाडी हुन्।
सन् २०२३ को सेप्टेम्बरमा डेब्यु गरेयता ग्रोसले जर्मनीका लागि आठ खेल खेलेका छन्। युरो २०२४ का लागि आयोजक राष्ट्रको टोलीमा थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)