चर्च ब्वाइजमा टुम
चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि घानाका फरवार्ड मोसेस ग्याबाह टुमलाई अनुबन्ध गरेको छ।
चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि घानाका फरवार्ड मोसेस ग्याबाह टुमलाई अनुबन्ध गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मीले एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
जावलाखेल युथ क्लबलाई पराजित गर्दै ललित स्मृति एन्फा यु–१८ युथ लिगमा थ्री स्टार क्लबले दोस्रो जित हासिल गरेको छ ।
मनाङ मर्स्याङदी क्लब ललित स्मृति एन्फा यु-१८ युथ लिगको शीर्ष स्थानमा फर्किएको छ।
एभर्टनले फ्रान्सेली क्लब लियोनबाट जेक ओ ब्रायनलाई अनुबन्ध गरेको छ।
पछिल्लो दुई सिजनमा किकअफ र रिस्टार्ट नियम उल्लंघन गरेको सिटीले स्वीकार गरेको छ।
जमैकाले स्टिभ म्याकक्लेरेनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
ब्राजिल पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको समूहचरणबाटै बाहिरिएको छ।
इटालिन क्लब मिलानसँग ला लिगा र च्याम्पियन्स लिग च्याम्पियन रियल पराजित भएको हो।
लिभरपुलले प्रि सिजन क्लब मैत्रीपूर्ण खेलमा आर्सनललाई पराजित गरेको छ।
दुई पेनाल्टी गोलसँगै प्रिमियर लिग क्लब चेल्सीले प्रि सिजन मैत्रीपूर्ण खेलमा क्लब अमेरिकालाई पराजित गरेको छ।
ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मछिन्द्र फुटबल क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ।