संकटासँग आर्मी पराजित
संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ।
संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ।
पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल प्रवेश गर्न घरेलु टोली फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्।
रोमाले अर्जेन्टिनाका विंगर माटियास सउलेलाई अनुबन्ध गरेको छ।
चेल्सीले ला लिगा क्लब भिल्लारियलबाट डेनमार्कका यु–२१ गोलकिपर फिलिप जोर्गेनसनलाई अनुबन्ध गरेको छ।
स्पेनिस क्लब बार्सिलोनाले प्रि सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।
इजिप्टले पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा स्पेनलाई पराजित गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा शीर्ष स्थानमा उक्लिएको छ।
विवश दर्लामीको ह्याट्रिकसँगै जावलाखेल युथ क्लबले एन्फा यु-१८ युथ लिगमा दोस्रो जित दर्ता गरेको छ।
म्यानचेस्टर युनाइटेडका पूर्वडिफेन्डर राफेल भारान सिरी 'ए' मा यसै सिजन प्रमोट भएको नयाँ क्लब कोमोमा अनुबन्ध भएका छन्।
क्यानडाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा घरेलु टोली फ्रान्समाथि पुनरागमन जित हासिल गरेको छ।
जापानी खेलाडी केइसुके होन्डा एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्न नेपाल आउने भएका छन्।
मनाङ मर्स्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा तेस्रो चरणसम्म कुनै हार सामना गर्नुपरेको थिएन।