आर्मीको पुनरागमन जित
त्रिभुवन आर्मी फुटबल क्लबले स्मृति एन्फा यु–१८ युथ लिगमा थ्री स्टार क्लबमाथि पुनरागमन जित निकालेको छ।
त्रिभुवन आर्मी फुटबल क्लबले स्मृति एन्फा यु–१८ युथ लिगमा थ्री स्टार क्लबमाथि पुनरागमन जित निकालेको छ।
चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्न दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ।
खेलकुदसम्बन्धी अनलाइन इएसपिएनले सार्वजनिक गरेको २१औं शताब्दीका शीर्ष २५ पुरुष फुटबल खेलाडीहरूको वरीयतामा अर्जेन्टिनाका कप्तान लिओनल मेसी शीर्ष स्थानमा परेका छन्।
ब्राजिल पेरिस ओलम्पिक २०२४ को महिला फुटबलतर्फ दोस्रो खेलमा जापानसँग पराजित भएको छ।
एलेक्सिया पुटेलासको निर्णायक गोलसँगै स्पेनले पेरिस ओलम्पिक २०२४ को महिला फुटबलको क्वार्टरफाइनल सम्भावना बलियो बनाएको छ।
स्पेनिस डिफेन्डर रोबिन ले नोर्मान्ड एट्लेटिको मड्रिडमा अनुबन्धित हुने भएका छन्।
दुईपल्टको अग्रता जोगाउन नसक्दा संकटा क्लबले एन्फा यु-१८ युथ लिगमा न्युरोड टिम (एनआरटी) सँग अंक बाँडेको छ।
विभागीय टोली एपिएफलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब एन्फा यु-१८ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता भदौ ७ गतेबाट हुने भएको छ।
ब्राजिलियन फरवार्ड एन्ड्रिकले आफ्नो १८ औं जन्मदिन मनाएको केही दिनपछि रियल मड्रिडसँग ६ वर्षको सम्झौता गरेका छन्।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन खेलमा मोरक्कोविरुद्ध अन्तिम समयमा बराबरी गोल गरेपनि मान्यता नदिएको भन्दै अर्जेन्टिनाले गरेको उजुरीलाई अस्वीकार गरेको छ।
अर्जेन्टिनाले पेरिस ओलम्पिक पुरुष फुटबलमा पहिलो जित निकालेको छ।