चर्च ब्वाइजमा करिम र पिटर
सोमबार, १४ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्न दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ।
क्लबले सामाजिक सञ्जालमार्फत रक्षक ओमोलाजा नुरेन करिम र मिडफिल्डर पिटरलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
नाइजेरियाका करिमले मछिन्द्र फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। त्यसबाहेक उनीसँग बुटबल लुम्बिनी र ललितपुर सिटीबाट नेपाल सुपर लिग खेलेको अनुभव छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)