स्पेन नकआउट चरणमा
पेरिस ओलम्पिक पुरुष फुटबलमा लगातार दोस्रो जित निकाल्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ।
पेरिस ओलम्पिक पुरुष फुटबलमा लगातार दोस्रो जित निकाल्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ।
इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले नेपोलीका मिडफिल्डर जेस्पर लिन्डस्ट्रोमलाई अनुबन्ध गरेको छ।
ब्राजिलका लेफ्ट ब्याक वेलिंगटन र फरवार्ड जुआन साउथह्याम्पटनमा अनुबन्ध हुने भएका छन्।
बार्सिलोनाका नवनियुक्त प्रशिक्षक ह्यान्सी फ्लिकले युरो २०२४ मा स्पेनिस क्लबका युवा विंगर लामिन यमलको प्रदर्शनको प्रशंसा गरेका छन्।
जावलाखेल युथ क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु-१८ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटो युथ क्लबले एन्फा यु-१८ युथ लिगमा पहिलो जित हासिल गरेको छ।
क्यानडा ओलम्पिक कमिटी (सीओसी)ले ड्रोन जासुसी प्रकरणमा मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानलाई पदबाट हटाएको छ।
ब्राजिलले पेरिस ओलम्पिकको महिला फुटबलमा विजयी सुरुआत गरेको छ।
एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा सहभागिता जनाउन भारत जाने विभागीय टोली त्रिभुवन आर्मी क्लबको टोलीलाई बिदाइ गरिएको छ ।
चर्च ब्वाइज युनाइटेडले एन्फा यु-१८ युथ लिगमा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
अन्तिम समयमा सम्हालिन नसक्दा मच्छिन्द्र क्लबले एन्फा यु-१८ युथ लिगमा एफसी खुमलटारलाई पराजित गरेको छ।
अल्बानियाली फुटबल महासंघले नेसन्स लिग र पहिलो पटक विश्वकपमा पुग्ने लक्ष्यका साथ ब्राजिलका मुख्य प्रशिक्षक सिल्भान्होसँग सम्झौता नवीकरण गरेको छ।