एगर्नमाथि बायर्नको १४ गोल
बार्यन म्युनिखले प्रि– सिजनको मैत्रीपूर्ण खेलमा एफसी रोटाच एगर्नमाथि गोल बर्साएको छ।
बार्यन म्युनिखले प्रि– सिजनको मैत्रीपूर्ण खेलमा एफसी रोटाच एगर्नमाथि गोल बर्साएको छ।
युरो कप २०२४ का खेलहरूमा समर्थकले रंगभेदी र भेदभावपूर्ण दुर्व्यवहार गरेको भन्दै युइएफएले सात राष्ट्रिय फुटबल संघलाई दुई लाख ३० हजार युरो (दुई लाख ५० हजार अमेरिकी डलर) जरिवाना तिर्न आदेश दिएको छ ।
एस्टन भिल्लाले फ्रान्सका विंगर मोउसा डियाबीलाई साउदी प्रो लिग क्लब अल–इत्तिहादलाई ५ करोड पाउन्ड (६ करोड ५० लाख अमेरिकी डलर) मा बेचेको पुष्टि गरेको छ ।
अर्जेन्टिनाले पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा मोरोक्कोलाई बराबरीमा रोकेको छ।
अग्रता जोगाउन नसक्दा थ्री स्टार क्लबले एन्फा यु-१८ युथ लिगमा संकटा क्लबसँग अंक बाँडेको छ।
सन्तोष गोम्वाको गोलसँगै न्युरोड टिम (एनआरटी)ले एन्फा यु-१८ युथ लिगमा दोस्रो स्थानमा उक्लिएको छ।
युइएफएले स्पेनिस खेलाडी अल्भारो मोराटा र रोड्रीविरुद्ध अनुशासनको कारबाही सुरु गरेको छ।
बार्सिलोनाले गत मे महिनामा जाभी हर्नान्डेजलाई बर्खास्त गरेको थियो।
प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले हारबाट प्रि–सिजन सुरुआत गरेको छ।
भगवती क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तर्गत छनोट भएका फुटबल खेलाडीहरूको दोस्रो टोली मंगलबार बेङ्गलोर प्रस्थान गरेको छ।
जावलाखेल युथ क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङदी क्लब एन्फा यु–१८ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।