एगर्नमाथि बायर्नको १४ गोल
बिहिबार, १० श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। बार्यन म्युनिखले प्रि– सिजनको मैत्रीपूर्ण खेलमा एफसी रोटाच एगर्नमाथि गोल बर्साएको छ।
बुधबार राति भएको खेलमा बायर्नले एगर्नलाई १४–१ ले पराजित गरेको हो। बायर्नको जितमा म्याथ्यस टेलले ह्याट्रिक गरे। उनले २७, २८ र ४१ मिनेटमा गोल गरे। एडिन लिचिना, मुडासेर सादात र जोनाथन जेन्सन, नोएल एसेको निकिली, नेस्टोरी इरानकुण्डा र एरिजोन इब्राहिमोचिकले गोल गरे।
बायर्नले प्रि– सिजनमा टोटनह्यामसँग दुई खेल खेल्नेछ। त्यस्तै, जर्मनकै एफसी डुरेनसँग एक खेल खेल्ने तालिका छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)