ब्याटिङ वरीयतामा सीताको सुधार, रुबिना खस्किइन्
रुबिना क्षेत्री भने तीन स्थान तल खस्किएकी छन्। उनी ८६औं स्थानमा छिन्।
रुबिना क्षेत्री भने तीन स्थान तल खस्किएकी छन्। उनी ८६औं स्थानमा छिन्।
विभागीय डर्बीमा लिग लिडर नेपाल पुलिसलाई बराबरीमा रोक्दै त्रिभुवन आर्मी क्लबले एन्फा यु–१८ युथ लिगमा पहिलो अंक जोडेको छ।
साउदी प्रो लिग क्लब अल–शबाबले सम्झौता तोडेपछि मिडफिल्डर इभान राकिटिच क्रोएसिया फर्किएका छन्।
मार्सेलीले टोटनह्यामका मिडफिल्डर पियरे एमिल होजब्जर्गलाई लोनमा अनुबन्ध गरेको छ ।
उनलाई अर्को सिजन स्ट्रासबर्गमा लोनमा पठाइने छ। जुन चेल्सीको स्वामित्व रहेको क्लब हो।
अगुइरे एक मात्र मेक्सिकन हुन्, जसले युरोपमा कुलीनस्तरमा प्रशिक्षण दिएका छन्। उनले स्पेनमा एट्लेटिको मड्रिड र मालोर्कासहित ६ टोलीको नेतृत्व गरेका छन्।
सुरुआती अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड एन्फा यु-१८ युथ लिगमा संकटा क्लबसँग अंक बाँडेको छ।
एक गोलले पछि परिसकेको स्थितिलाई उल्टाउँदै सातदोबाटो युवा क्लबले एन्फा यु-१८ युथ लिगमा मछिन्द्र फुटबल क्लबसँग अंक खोसेको छ।
न्यूक्यासल युनाइटेडले सर्बियाली क्लब जेदिन्स्तोभो उबका १९ वर्षीय डिफेन्डर मियोड्राग पिवासलाई अनुबन्ध गरेको छ ।
चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले इटालियन सिरी 'ए' क्लबमा प्रशिक्षक एन्टोनियो कोन्टेसँग तीन वर्षका लागि सम्झौता गरेका छन्।
डच मिडफिल्डर फ्रेन्की डी जोङ ला लिगा सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी बनेका छ।
म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुएनाले साउदी प्रो लिग क्लब अल इत्तिहादसँग व्यक्तिगत सम्झौता गरेका छन्।