एनआरटीलाई थ्री स्टारले चखायो हार
रोमन श्रेष्ठको दुई गोलप्रेरित थ्री स्टार क्लबले एन्फा यु-१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ।
रोमन श्रेष्ठको दुई गोलप्रेरित थ्री स्टार क्लबले एन्फा यु-१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ।
यू–२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन्।
विभागीय टोली एपिएफ क्लबले एन्फा यु- १८ युथ लिगमा लगातार दोस्रो जित हात पारेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रविण श्रेष्ठलाई यू–१७ टोलीको गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको छ।
चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि गोलरक्षक टेकेन्द्र थापालाई अनुबन्ध गरेको छ।
चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि फरवार्ड सन्जिव विष्टलाई अनुबन्ध गरेको छ।
स्पेनिस फरवार्ड निको विलियम्सलाई अनुबन्धित गर्न बार्सिलोनाका समर्थकले क्लबको आधिकारिक टिकटक अकाउन्टमा रकम सहयोग गरिरहेका छन्।
बुन्डेसलिगा च्याम्पियन्स बायर लेभरकुजनले फ्रेन्च फरवार्ड मार्टिन टेरियरलाई अनुबन्ध गरेको छ।
स्पेनिस स्ट्राइकर अल्भारो मोराटा इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका छन्।
डेनमार्कको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कास्पर हजुल्मान्डले राजीनामा दिएका छन्।
इङ्ल्यान्ड फुटबल संघ (एफए)ले ग्यारेथ साउथगेटको स्थानमा ठूलो प्रतियोगिता जित्न सक्ने प्रशिक्षकको खोजी गरिरहेको छ।
चोटका कारण करियरमा पहिलो पटक पूर्णकालिन समय नपुग्दै कोपा अमेरिकाको फाइनलबाट बाहिरिएका लियोनल मेसीले आफ्नो आँसु थाम्न सकेनन् र आफ्नो अन्तिम उपाधिमध्ये एक जिते पनि फिटनेस टेस्ट पास गर्न सकेनन्।