मोराटा र रोड्रिविरुद्ध युइएफएमा उजुरी
युरो कपको उपाधि समारोहमा जिब्राल्टरमाथि सार्वभौमिकताको दाबी गरेको भन्दै युइएफएले स्पेनका कप्तान अल्भारो मोराटा र प्लेयर अफ द टुर्नामेन्ट रोड्रीविरुद्ध अनुशासनको प्रक्रिया सुरु गरेको छ।
युरो कपको उपाधि समारोहमा जिब्राल्टरमाथि सार्वभौमिकताको दाबी गरेको भन्दै युइएफएले स्पेनका कप्तान अल्भारो मोराटा र प्लेयर अफ द टुर्नामेन्ट रोड्रीविरुद्ध अनुशासनको प्रक्रिया सुरु गरेको छ।
म्यानचेस्टर सिटीले ब्राजिलियन विंगर साभिन्होलाई अनुबन्ध गरेको छ। उनलाई फ्रान्सेली क्लब ट्रोइसबाट अनुबन्ध गरिएको हो।
खेलाडी फुर्सद भएको भन्दै बेलबारीमा फुटबल प्रतियोगिता सुरु गरिएको छ ।
दुई गोलले पछि परिसकेको स्थितिलाई उल्टाउँदै जावलाखेल युथ क्लबले एन्फा यु-१८ युथ लिगमा मछिन्द्र फुटबल क्लबबाट अंक खोसेको छ।
फ्रेन्च क्लबका केही समर्थकको विरोधका बावजुद मार्सेलीले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मेसन ग्रीनवुडलाई अनुबन्ध गरेको छ।
म्यानचेस्टर युनाइटेडले फ्रान्सेली डिफेन्डर लेनी योरोलाई अनुबन्ध गरेको छ।
स्पेनको एक अदालतले रियल मड्रिडका फुटबल स्टार भिनिसियस जुनियरलाई रंगभेदी दुर्व्यवहार गर्ने एक व्यक्तिलाई आठ महिनाको जेल सजाय सुनाएको छ।
इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आठ वर्षपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। योसँगै इङ्ल्यान्डमा नयाँ प्रशिक्षकको खोजी भइरहेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१८ युथ लिगमा लगातार दोस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको छ।
विभागीय टोली एपिएफले एन्फा यु–१८ युथ लिगमा पहिलो जित हासिल गरेको छ।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोटमा विभागीय टोली समूह ‘सी’ मा परेको छ।
स्पेनिस प्रशिक्षक लुइस डे ला फुएन्टेले सन् २०२४ को बालोन डी'ओर को उपाधि कसले जित्ने भन्नेबारे आफ्नो विचार व्यक्त गरेका छन्।