चर्च बोइजमा लाकेन
चर्च बोइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि लाकेन लिम्बुलाई अनुबन्ध गरेको छ।
चर्च बोइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि लाकेन लिम्बुलाई अनुबन्ध गरेको छ।
क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले रियल मड्रिडबाट अर्को सिजन पनि खेल्ने भएका छन्।
आयुष घलान र सनिश श्रेष्ठले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्ने भएका छन्। विंगर घलान र डिफेन्डर श्रेष्ठले चर्च बोइज युनाइटेडबाट एएफसी च्यालेन्ज लिग खेल्ने भएका हुन्।
गत वर्ष एक अंक लिएर स्वदेश फर्किएको विभागीय टोली नेपाल आर्मी क्लबले एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा सिलोङ लाजोङ एफसीसँगै प्रतियोगिताको सुरुआत गर्ने भएको छ।
एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइज युनाइटेडले चार खेलाडीलाई अनुबन्ध गरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका खेलाडीले रंगभेदी नारा लगाएको विषयमा छानबिन सुरु गरेको छ।
चर्च बोइज युनाइटेडले एन्फा यु–१८ युथ लिगमा पहिलो जित हासिल गरेको छ।
साउथह्याम्पटनले फ्लिन डाउन्सलाई वेस्ट ह्याम युनाइटेडबाट चार वर्षका लागि अनुबन्धित गरेको छ।
सन् २०२० मा फ्रान्सबाट उनले युक्रेनविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए।
कोपा अमेरिका फुटबलको समूहचरणबाटै बाहिरिएपछि मेक्सिकोका मुख्य प्रशिक्षक जाइम लोजानोलाई बर्खास्त गरिएको छ।
फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले अर्जेन्टिनाको कोपा अमेरिका विजेता टोलीका सदस्यहरूले रंगभेदी नारा लगाएपछि फिफामा उजुरी गर्ने र कानुनी कारबाही गर्ने योजना बनाएको जनाएको छ।
इन्टर मियामीका कप्तान लिओनल मेसीले मेजर सकर लिग (एमएलएस) का आगामी दुई खेल गुमाउने भएका छन्।