मच्छिन्द्रसँग आर्मी पराजित
मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१८ युथ लिगमा मछिच्न्द्र फुटबल क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ।
मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१८ युथ लिगमा मछिच्न्द्र फुटबल क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ।
मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट राजीनामा दिएका छन्।
मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१८ युथ लिगमा संकटा क्लबलाई पराजित गरेको छ।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट विभागीय टोली एपिएफ पोट ३ मा परेको छ।
विभागीय टोली एपिएफले एएफसी महिला च्याम्पियन्स लिगको तयारी सुरु गरेको छ।
रियल साल्ट लेकका क्रिस्टियन अरांगोलाई मेजर सकर लिग एन्टी ह्यारेसमेन्ट पोलिसी उल्लंघन गरेको भन्दै चार खेलमा प्रतिबन्ध लगाइएको छ।
रियल मड्रिडले स्टार स्ट्राइकर किलियन एमबाप्पेलाई मंगलबार सान्टियागो–बर्नाबेउमा आफ्ना समर्थकमाझ सार्वजनिक गर्ने भएको छ।
म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक विली काम्बवालाले भिल्लारियलसँग पाँच वर्षका लागि सम्झौता गरेका छन्।
कोलम्बिया फुटबल फेडेरेसनका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन्।
एक सय २५ क्याप जितेका स्विट्जरल्यान्डका जेर्डन शाकिरीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
फ्रान्सका सर्वकालिक गोलकर्ता ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
विक्रम गौतम एक्लैले ह्याट्रिकसहित चार गोल गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगमा प्रभावशाली जित हासिल गरेको छ ।