संकटासँग मनाङको जित
मंगलबार, ०१ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१८ युथ लिगमा संकटा क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मनाङले संकटालाई १–० गोलले पराजित गरेको हो।
मनाङको जितमा विशाल चन्दले गरेको गोल नै निर्णायक बन्यो। उनले ३९औँ मिनेटमा गोल गरेका थिए। त्यसपछि बाँकी समय थप गोल नुहँदा मनाङले तीन अंक जोड्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)