वेलिंगटन र जुआन साउथह्याम्पटनमा
शनिबार, १२ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्राजिलका लेफ्ट ब्याक वेलिंगटन र फरवार्ड जुआन साउथह्याम्पटनमा अनुबन्ध हुने भएका छन्। उनीहरू जनवरीमा साओ पाउलोबाट साउथह्याम्पटन सर्न लागेका हुन्।
सन् २०२० मा साओ पाउलोको लागि आफ्नो डेब्यू गरेका २३ वर्षीय वेलिंगटनले १५० खेल खेलेका छन्। उनले ब्राजिलको यू–२३ बाट पनि खेलेका छन् ।
२२ वर्षीय जुआनले ब्राजिलको यू–१७ र यु–१८ बाट खेलेका गरेका छन् भने साओ पाउलोका लागि ८० खेल खेलेका छन् ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)