ब्राजिलको विजयी सुरुआत
शुक्रबार, ११ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्राजिलले पेरिस ओलम्पिकको महिला फुटबलमा विजयी सुरुआत गरेको छ।
ब्राजिलले नाइजेरियालाई १–० गोलअन्तरले पराजित गरेको हो। ब्राजिलको जितमा गाबी नुनेसले खेलको ३७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
नाइजेरियाले आइतबार महिला विश्वकप विजेता स्पेनको सामना गर्दैछ । समूहचरणको दोस्रो खेलमा जापानसँग प्रतिस्पर्धा गर्दा ब्राजिलले अर्को चरणमा स्थान बनाउने प्रयास गर्नेछ ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)