एट्लेटिको सर्ने भए नोर्मान्ड
सोमबार, १४ श्रावण २०८१खेलपाटी संवाददाता
-1722195525.webp&w=3840&q=75)
काठमाडौं। स्पेनिस डिफेन्डर रोबिन ले नोर्मान्ड एट्लेटिको मड्रिडमा अनुबन्धित हुने भएका छन्।
२७ वर्षीय नोर्मान्डले स्पेनलाई युरो कप २०२४ जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए। उनी रियल सोसिडाडबाट एट्लेटिको सरेका हुन्।
दुवै क्लबले आगामी दिनमा सम्झौतालाई अन्तिम रुप दिइने बताएका छन्। नोर्मान्डले सोसिडाडका लागि २२१ खेल खेल्दै सन् २०२० को कोपा डेल रे को उपाधि जितेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)