चर्च ब्वाइजसँग खेल्न आउँदै होन्डा
सोमबार, १४ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। जापानी खेलाडी केइसुके होन्डा एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्न नेपाल आउने भएका छन्। उनलाई भुटानको पारो एफसीले अनुबन्ध गरेको हो।
पारोले दशरथ रंगशालामा अगस्ट १३ मा चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछ। होन्डाले जापानबाट ९८ खेलमा ३७ गोल गरेका छन् । यसैगरी उनीसँय एसी मिलान, सिएसकेए मस्कोजस्ता क्लबबाट खेलिसकेको अनुभव पनि छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)