सेमिफाइनल पुग्न फ्रान्स र अर्जेन्टिना भिड्ने
बुधबार, १६ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल प्रवेश गर्न घरेलु टोली फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्।
मंगलबार रातिका खेलसँगै क्वार्टरफाइनल पुग्ने आठै टोलीको टुंगो लागेको हो।
फ्रान्स र अर्जेन्टिनाबीचको खेल खेल शनिबार हुनेछ। अन्य खेलमा इजिप्ट र पाराग्वे, मोरक्को र अमेरिका तथा जापान र स्पेन भिड्नेछन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)