पारोविरुद्ध उत्रिने चर्च ब्वाइजले प्लेइङ ११ सार्वजनिक
मंगलबार, २९ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ६ बजे सुरु हुनेछ। चर्च ब्वाइजले ४-३-३ को रणनीतिमा खेलाडी मैदान उतार्ने छ।
चर्च ब्वाइजले प्लेइङ ११ मा पहिलो रोजाइका गोलरक्षक दीप कार्कीलाई मैदान उतार्नेछ। शनिस श्रेष्ठ, कप्तान अनन्त तामाङ, ओमोलाजा करिब र पिटर बन्दाले डिफेन्स सम्हाल्ने छन्। छिरिङ लामा, लाकेन लिम्बू र एरिक विष्टले मिडफिल्ड सम्हाल्नेछन्।
आयुष घलान, मेसेस टुम र अञ्जन विष्टले आक्रमक भूमिका सम्हाल्नेछन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)