साफ यु–१७ च्याम्पियनसिप : ४२ खेलाडी बन्द प्रशिक्षणमा
शुक्रबार, ३२ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा हुने साफ यु–१७ च्याम्पियनसिपका लागि ४२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको केन्द्रीय छनोटपछि ४२ जनालाई बन्द प्रशिक्षणमा बोलाइएकोहो।
सबै खेलाडीलाई आइतबार बिहान ९ बजे सक्कल कागजपत्रसहित एन्फा कम्प्लेक्स सातदोबाटोमा उपस्थित हुन आग्रह गरिएको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)