साफ खेल्न नेपाल आइपुग्यो भुटानी टोली
शुक्रबार, ३२ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। साफ यु–२० च्याम्पियनसिप खेल्न भुटानको टोली नेपाल आइपुगेको छ। प्रतियोगिता आइतबारदेखि सुरु हुनेछ।
भुटानको टोलीले सोमबार साबिक विजेता भाारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। भुटान र भुटान रहेको समूह ‘बी’ मा माल्दिभ्स छ। यो समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)