रोनाल्डोको गोलका बाबजुद नासरले गुमायो अंक
शुक्रबार, ०७ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। किस्टियानो रोनाल्डोले दिलाएको सुरुआती अग्रता जोगाउन नसक्दा साबिक उपविजेता अल–नासरले साउदी प्रो–लिगमा निराशाजनक सुरुआत गरेको छ।
अल– अवल पार्कमा बिहीबार राति भएको खेलमा अल रेदसँग नासर १–१ गोलको बराबरीमा रोकिएको हो। योसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्।
३४औं मिनेटमा साडियो मानेको पासमा रोनाल्डोले नासरलाई सुरुआती अग्रता दिलाए। तर, पहिलो हाफ सुरु भएको चौथो मिनेटमै मोहम्मद फौजेरले गोल गर्दै नासरबाट एक अंक खोसे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)