नेपाल र भुटानबीचको खेल सेमिफाइनल पेनाल्टी सुटआउटमा
आइतबार, ०९ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल र भुटानबीचको खेल सेमिफाइनल पेनाल्टी सुटआउटमा धकेलिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी खेलमा निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन्। योसँगै फाइनल पुग्ने टोलीको टुङ्गो पेनाल्टी सुटआउटबाट गरिन लागिएको हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)