ओल्मोको बार्सिलोनामा ‘ड्रिम डेब्यु’
डानी ओल्मोले क्याटलन क्लब बार्सिलोनाको साथ आफ्नो सपनाको सुरुआत गरेका छन्। स्पेनिस ला लिगाअन्तर्गत मंगलबार उनले लेट गोल गर्दै बार्सिलोनामा डेब्यु गरेका हुन्।
डानी ओल्मोले क्याटलन क्लब बार्सिलोनाको साथ आफ्नो सपनाको सुरुआत गरेका छन्। स्पेनिस ला लिगाअन्तर्गत मंगलबार उनले लेट गोल गर्दै बार्सिलोनामा डेब्यु गरेका हुन्।
साफ यु–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको समूहचरणको खेलमा नीराजन धामीले गरेको गोलले मान्यता पाएको छ।
विभागीय टोली एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगको दोस्रो खेलमा बुधबार साउदी अरबको सवा एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
डानी ओल्मोको डेब्यु गोलसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना यो सिजन तीन राउन्डपछि तीन जित हात पार्ने एक मात्र टोली बनेको छ।
घरेलु टोली नेपालले साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे खेल सुरु हुनेछ।
म्यानचेस्टर युनाइटेडका फरवार्ड अमाद डायलोलाई १८ महिनापछि आइभरी कोस्टको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
बार्सिलोनाले लगातार दुई जितका साथ ला लिगाको नयाँ सिजनको सुरुआत गरेको छ। यद्यपि, बार्सिलोनाका धेरै खेलाडी चोटग्रस्त रहेका छन्।
ब्राइटनले डेनमार्कका मिडफिल्डर म्याट ओ’रिलेलाई सोमबार सेल्टिकबाट अनुबन्ध गरेको छ।
ब्राजिलियन क्लब फ्लामेन्गोले युभेन्टसका पूर्वडिफेन्डर एलेक्स सान्ड्रोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको छ।
स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति भएको खेलमा डेनी पारेजोले इन्जुरी समयको १०औं मिनेटमा गोल गरेपछि भिल्लारियलले सेल्टा भिगोमाथि ४–३ को जित निकालेको छ।
स्विट्जरल्यान्डका डिफेन्डर फाबियन शारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। उनले सोमबार सन्न्यास लिएका हुन्।
जेम्स रोड्रिग्वेज स्पेनिस लिगमा फर्किएका छन्। रियल मड्रिड छाडेर इङ्लिस प्रिमियर लिगमा एभर्टनमा आबद्ध भएको चार वर्षपछि कोलम्बियाका प्लेमेकरलाई स्पेन फर्काउने सम्झौतामा हस्ताक्षर गरेको मड्रिड क्लब रायो भालेकानोले सोमबार जनाएको छ।