महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।
By खेलपाटी संवाददाताबुधबार, भदौ १२, २०८१
विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।
अखिल नेपाल फुटबल (संघ) एन्फाले रात्रीभोज दिने भएको छ। साफ यु-२० च्याम्पियनसिपको फाइनल सकिएलगत्तै एन्फाले ललितपुरको गवार्कोस्थित कान्तिपुर गार्डेनमा रात्रीभोज दिन लागेको हो।
उरुग्वेका डिफेन्डर जुआन इजक्विएर्डोको निधन भएको छ।
म्यानचेस्टर सिटीका पोर्चुगलका डिफेन्डर जोआओ क्यान्सेलो साउदी अरबको क्लब अल हिलालमा आबद्ध भएका छन्।
इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले भ्यालेन्सियाका गोलकिपर जियोर्जी मामारदश्विलीलाई अनुबन्ध गर्ने भएको छ। उनी अर्को सिजनअघि एनफिल्ड जाने भएका छन्।
इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले उपाधिका लागि मिडफिल्डको विकल्प बलियो बनाउन मिकेल मेरिनोलाई अनुबन्ध गरेको छ।