बर्नमाउथ पुगे केपा
इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका गोलकिपर केपा अरिजाबालागा लोनमा प्रतिद्वन्द्वी बर्नमाउथ जाने भएका छन्।
इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका गोलकिपर केपा अरिजाबालागा लोनमा प्रतिद्वन्द्वी बर्नमाउथ जाने भएका छन्।
जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले टोनी क्रुस, थोमस मुलर, म्यानुअल नुएर र इल्का गुन्डोआनको सन्न्यासपछि स्टुटगार्टका एन्जेलो स्टिलरलाई आफ्नो पहिलो टोलीमा समावेश गरेका छन्।
ब्रेन्टफोर्डले ब्राजिलियन सिरी 'ए' क्लब ग्रेमियोका युवा फरवार्ड गुस्ताभो नुनेसलाई अनुबन्ध गरेको छ।
डिएगो म्याराडोना क्लबका लागि खेलेपछि २०२२/२०२३ मा नापोलीले पहिलो पटक सिरी 'ए' को उपाधि जितेको थियो। गत सिजन १०औं स्थानमा रहेर नापोली लिग अन्त्य गरेको थियो।
इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले इटालियन विंगर फेडेरिको चिइसालाई अनुबन्ध गर्ने भएको छ।
अर्जेन्टिनाका कप्तान लिओनल मेसी कोपा अमेरिकाको फाइनल सकिएको ६ सातापछि इन्टर मियामीको समूह प्रशिक्षणमा फर्किएका छन्।
जोनास होफम्यानको गोलसँगै बायर लेभरकुजेनले जर्मन कपको उपाधि रक्षा सुरुआत गरेको छ।
एलेक्जान्डर मिट्रोभिचको निर्णायक गोलसँगै साविक विजेता अल हिलालले साउदी प्रो लिगमा लगातार दोस्रो जित निकालेको छ।
एथ्लेटिक बिल्बाओले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ। बिल्बाओको यो पहिलो जित हो।
दक्षिण अमेरिकी फुटबल संस्था कोन्मेबोलले जुलाईमा कोलम्बियाविरुद्धको कोपा अमेरिकाको सेमिफाइनलमा भएको घटनाका कारण उरुग्वेका केही खेलाडीलाई प्रतिबन्ध लगाइएको छ।
इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिरमा हुने भएको छ। जिल्ला लिग च्याम्पियन रेडहर्स फुटबलको आयोजनामा इलामको ठूलो टुँडिखेलमा मंसिर २२ देखि २९ सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो।
नेपालले साफ यु–२० मा ‘फेयर प्ले’ अवार्ड जितेको छ। बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो।