युरो कपमा गोल गर्न नसकेका रोनाल्डो फेरि पोर्चुगलको टोलीमा
युरो कप २०२४ मा पोर्चुगलका पाँचवटै खेल खेलेपनि उनले गोल गर्न सकेनन्। पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै युरो कपबाट बाहिरिएको थियो।
युरो कप २०२४ मा पोर्चुगलका पाँचवटै खेल खेलेपनि उनले गोल गर्न सकेनन्। पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै युरो कपबाट बाहिरिएको थियो।
नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जितेकी छन्।
इटालियन विंगर फेडेरिको चिइसा लिभरपुलमा अनुबन्ध भएका हुन्। युभेन्ट्सबाट उनी एक करोड पाउन्ड (एक करोड ३२ लाख अमेरिकी डलर) मा अनुबन्धित भएका हुन्।
अन्तरिम प्रशिक्षक ली कार्स्लेले एन्जेल गोमेज र नोनी माडुकेलाई समेट्दै इङ्ल्यान्डको टोली घोषणा गरेका छन्।
डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगको लिग चरणमा बोरुसिया डर्टमन्डको सामना गर्ने भएको छ।
चेल्सीविरुद्धको दोस्रो स्पेलको अन्त्य गर्दै रोमेलु लुकाकु नेपोलीमा प्रवेश गरेका छन्। प्रशिक्षक एन्टोनियो कोन्टेका अनुसार बेल्जियमका स्ट्राइकरले तत्काल खेल्न सक्ने बताएका छन्।
इङ्ल्यान्डका ब्याट्सम्यान जो रुटले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा शतक प्रहार गरेका छन्। रुटको करियरको यो ३३ औं शतक हो।
१० महिनाको प्रतिबन्धपछि सान्ड्रो टोनालीले इटालीको टोलीमा पुनरागमन गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई प्रोत्साहनस्वरूप कारबाट पुरस्कृत गर्ने गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महसचिव किरण राईको तलब तलब दुई हजार अमेरिकी डलर ( दुई लाख ६९ हजार २६० रुपैयाँ) पुर्याइएको छ।