रोनाल्डो स्पेसल अवार्डबाट सम्मानित
शुक्रबार, १४ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। पोर्चुगल तथा साउदी क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोलाई युइएफए च्याम्पियन्स लिगका अल टाइम टप स्कोररको रूपमा विशेष अवार्ड प्रदान गरिएको छ।
युइएफए च्याम्पियन्स लिगकासर्वाधिक गोलकर्ता रोनाल्डो बिहीबार स्पेसल अवार्डबाट सम्मानित भएका हुन्। रोनाल्डोले च्याम्पियन्स लिगमा १८३ खेलमा १४० गोल गरेका थिए। उनले सर्वाधिक पाँचपल्ट च्याम्पियन्स लिग जितेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)