मेसीबिनाको मियामीको अर्को जित
लिओनल मेसीबिनाको इन्टर मियामीले मेजर लिग सकरमा सिकागो फायरलाई पराजित गरेको छ। आइतबार बिहान भएको खेलमा मियामी ४-१ ले विजयी भएको हो।
लिओनल मेसीबिनाको इन्टर मियामीले मेजर लिग सकरमा सिकागो फायरलाई पराजित गरेको छ। आइतबार बिहान भएको खेलमा मियामी ४-१ ले विजयी भएको हो।
चेल्सीले म्यानचेस्टर युनाइटेडबाट जाडोन सान्चोलाई अनुबन्ध गरेको छ। सान्चोलाई अर्को वर्ष किन्ने योजनासहित एक वर्षको ऋणमा चेल्सीले भित्र्याएको हो।
कोशी प्रदेश र वालिङ नगरपालिका आइतबारदेखि सुरु हुने एन्फा महिला लिगको उद्घाटन खेल खेल्ने भएका छन्।
एर्लिङ हालान्डले ह्याट्रिकप्रेरित डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्टह्यम युनाइटेडमाथि सहज जित हासिल गरेको छ।
नेपालकी फरवार्ड रेखा पौडेलको निर्णायक गोलसँगै अबुधाबी काउन्ट्री क्लब एएफसी महिला च्याम्पियन्स लिगमा छनोट भएको छ।
राफिन्हाको ह्याट्रिकसँगै बार्सिलोनाले ला लिगामा रियल भालाडोलिडलाई फराकिलोअन्तरले पराजित गरेको छ।
सुरुआती अग्रता जोगाउन नसक्दा आर्सनल इङ्लिस प्रिमियर लिगमा ब्राइटनसँग बराबरीमा रोकिएको छ।
कोशी प्रदेश र वालिङ नगरपालिका आइतबारदेखि सुरु हुने एन्फा महिला लिगको उद्घाटन खेल खेल्ने भएका छन्।
म्यानचेस्टर युनाइटेडले उरुग्वेका डिफेन्सिभ मिडफिल्डर म्यानुएल उगार्टेलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट अनुबन्ध गरेको छ।
युरो कप २०२४ का स्टार खेलाडी लामिन यमल र निको विलियम्स नेसन्स लिगको उपाधि रक्षाका लागि स्पेनको टोलीमा फर्किएका छन्।
इभान टोनी साउदी अरब जाँदैछन्। साउदी क्लबले ब्रेन्टफोर्डलाई पाँच करोड २० लाख अमेरिकी डलर ट्रान्सफर शुल्क तिर्न सहमति जनाएपछि स्ट्राइकर अल अहलीमा सामेल हुन लागेका हुन्।
लिओनल मेसीले शनिबार इन्टर मियामीले सिकागो भ्रमण गर्दा खेल्ने छैनन्, जसको अर्थ उनको घुँडाको चोटबाट निको हुन कम्तिमा दुई साता अझै लाग्ने भएको छ।