लेभरकुजेनलाई डिफेन्सको चिन्ता
बुन्डेसलिगाअन्तर्गत शनिबार राति भएको खेलमा आरबी लाइपजिगसँग ३–२ गोलअन्तरले पराजित भएपछि बायर लेभरकुजेनका प्रशिक्षक जाबी अलोन्सोले डिफेन्समा कमजोरी देखिएको स्वीकार गरेका छन्।
बुन्डेसलिगाअन्तर्गत शनिबार राति भएको खेलमा आरबी लाइपजिगसँग ३–२ गोलअन्तरले पराजित भएपछि बायर लेभरकुजेनका प्रशिक्षक जाबी अलोन्सोले डिफेन्समा कमजोरी देखिएको स्वीकार गरेका छन्।
इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले घरेलु मैदानमा रोमासँगबराबरी खेलेको छ।
ह्यारी केन र थोमस मुलरले गोल गरेपछि बायर्न म्युनिखले बुन्डेसलिगामा फ्रेइबर्गलाई २–० ले पराजित गरेको छ।
लुइस डियाजको दुई गोलसँगै लिभरपुल इङ्लिस प्रिमियर लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
स्टार स्ट्राइकर केलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड गएपछि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) उस्तै नरहने आकलन गरिएको थियो।
केलियन एमबाप्पेले आठ मिनेटभित्र दुई गोल गरेपछि स्पेनिस ला लिगामा आफ्नो गोलको खडेरी अन्त्य गरेका छन्।
अलेक्जेन्डर इसाकको गोलसँगै न्यूक्यासल युनाइटेडले इङ्लिस प्रिमियर लिगमा दोस्रो जित हासिल गरेको छ।
चेल्सी इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ। सुरुआती अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग चेल्सीले ११ को बराबरी खेलको हो।
साबिक उपविजेता नेपालले साफ यु–१७ च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
कोशी प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४-० ले पराजित गरेको हो।
लाइपजिगका लोइस ओपन्डाले दुई गोल गरेपछि जर्मन च्याम्पियन बायर लेभरकुजेनले १५ महिनापछि पहिलोपल्ट बुन्डेसलिगामा हार बेहोरेको छ।