फोडेनले आयरल्यान्ड र फिनल्यान्डविरुद्धको खेल गुमाउने
इङ्ल्यान्डका मिडफिल्डर फिल फोडेन आयरल्यान्ड र फिनल्यान्डविरुद्धको नेसन्स लिगका दुई खेल गुमाउने भएका छन्।
इङ्ल्यान्डका मिडफिल्डर फिल फोडेन आयरल्यान्ड र फिनल्यान्डविरुद्धको नेसन्स लिगका दुई खेल गुमाउने भएका छन्।
इङ्लिस प्रिमियर लिग क्लब ब्राइटनका डिफेन्डर यान पल भान हेकेलाई सोमबार पहिलोपल्ट नेदरल्यान्ड्सको टोलीमा बोलाइएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला सुब्बा तुम्बापोले अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन्।
म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि जोशुआ किमिचले जर्मनीको कप्तानी जिम्मेवारी सम्हाल्ने भएका छन्।
अल–नासरले फ्रान्सेली डिफेन्डर मोहमद सिमाकानलाई अनुबन्ध गरेको छ।
नेदरल्यान्ड्सका मिडफिल्डर जोय वीरम्यान नेसन्स लिग खेलका लागि चोटका कारण टोलीबाट बाहिरिने दोस्रो खेलाडी बनेका छन्।
अल-इत्तिहादले अजाक्स एम्स्टर्डमका विंगर स्टिभन बर्गविजनलाई अनुबन्ध गरेको छ।
उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले ३७ वर्षको उमेरमा सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।
अस्मिता खवासको ह्याट्रिकसँगै बागमती युथ क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ।
डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडका फरवार्ड केलियन एमबाप्पेले आफ्नो नयाँ क्लबका लागि ला लिगामा पहिलो गोल गर्नुले राहत मिलेको बताएका छन्।
इङ्लिस प्रिमियर लिगका डिफेन्डरका लागि एर्लिङ हालान्डको प्रदर्शनले निकै चुनौतीपूर्ण बनाएको छ। शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलमा नर्वेजियन स्ट्राइकरको दोस्रो ह्याट्रिकले उनी अझै राम्रो भएको हुन सक्ने संकेत गरेको छ।
एन्फा महिला लिगमा सोमबार पनि एक खेल हुँदैछ। लिगको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।