सुदूरपश्चिम र बागमती युथ क्लब भिड्दै
सोमबार, १७ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। एन्फा महिला लिगमा सोमबार पनि एक खेल हुँदैछ। लिगको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र तीन बजेबाट सुरु हुनेछ। सुदूरपश्चिम गत बैशाखमा सुर्खेतमा भएको एन्फा महिला लिग छनोटचरण पार गर्दै काठमाडौं आइपुगेको हो।
बागमतीलाई भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट नै नखेलाइ सीधै लिगमा प्रवेश दिएको हो। बागमतीको महिला लिग डेब्यु प्रतियोगिता हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)