उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने
सोमबार, १० भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट गरिएको थियो।
जसमा बंगलादेशले ४–३ ले भारतलाई पाखा लगायो। नेपालले पनि टाइब्रेकरमा भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)