पाराग्वेका मुख्य प्रशिक्षक बर्खास्त
पाराग्वे कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक डेनियल गार्नोलाई बर्खास्तमा परेका छन्।
पाराग्वे कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक डेनियल गार्नोलाई बर्खास्तमा परेका छन्।
इङ्ल्यान्डका डिफेन्डर ल्यूक शले युरो कपको सेमिफाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्न आफू फिट रहेको बताएका छन् ।
म्याच फिक्सिङको आरोप लागेका रेफ्री फेलिक्स ज्वेयरले युरो कपमा नेदरल्यान्ड्स र इङ्ल्यान्डबीच हुने सेमिफाइनल खेल खेलाउने भएका छन्।
अर्जेन्टिनी कप्तान लिओनल मेसीले कोपा अमेरिकाअन्तर्गत क्यानडाविरुद्ध हुने सेमिफाइनल खेल्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यु–२० पुरुष टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ।
स्पेनिस गोलकिपर एड्रियनले इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल छाड्ने भएका छन्। सम्झौता सकिएसँगै उनले क्लब छाड्न लागेका हुन्।
सन् २००२ को विश्वकपका एक स्टार खेलाडी होङ म्युङ–बोलाई दोस्रो पटक दक्षिण कोरियाको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ।
कोपा अमेरिकाको क्वार्टरफाइनलमा पनामालाई ५–० ले पराजित गरेपछि कोलम्बियाका जेम्स रोड्रिगेजले आफ्नो टोलीलाई दोस्रो पटक उपाधि दिलाउन प्रतिबद्ध रहेको बताएका छन्।
बायर्न म्युनिखले क्रिस्टल प्यालेसका युवा फरवार्ड माइकल ओलिसेलाई आइतबार अनुबन्ध गरेको छ।
रविन खड्का राष्ट्रिय यु–२० टोलीको व्यवस्थापकमा नियुक्त भएका छन्।
स्पेन फुटबल टोलीका मिडफिल्डर पेड्रीले युरो कपका बाँकी खेल गुमाउने भएका छन्।
उरुग्वेले कोपा अमेरिकाको फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्ने भएको छ।