डुरान कप : आर्मी समूह एफ मा
डुरान्ड कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह ए मा परेको छ ।
डुरान्ड कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह ए मा परेको छ ।
ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ।
उरुग्वेले कोपा अमेरिकाको फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्दै छ।
अर्जेन्टिना लगातार कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।
कप्तान लिओनल मेसीले कोपा अमेरिकाअन्तर्गत सेमिफाइनमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका छन्।
स्पेनिस विंगर लामिन यमल युरो कपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।
फ्रान्सलाई पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा पुगेको छ।
स्पेनले युरो कपअन्तर्गत जारी सेमिफाइनलको पहिलो हाफमा २-१ गोलको अग्रता लिएको छ।
ललित स्मृति एन्फा यु–१८ युथ लिगको उद्घाटन खेलमा न्यूरोड टिम र चर्च बोइज युनाइटेड भिड्ने भएका छन्।
क्रेग बेलामीलाई वेल्स राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।
नेदरल्यान्ड्सका डिफेन्डर मिकी भान डे भेनले युरो कपको सेमिफाइनलमा बुधबार इङ्ल्यान्डविरुद्ध हुने खेल प्रिमियर लिगजस्तै प्रतिस्पर्धा हुने अपेक्षा गरेका छन्।
स्पेनिस मिडफिल्डर थियागो अल्कान्टाराले व्यावसायिक फुटबलबाट सन्न्यास लिएका छन्।