एन्फा यु–१८ लिग : उद्घाटन खेलमा न्यूरोड र चर्च बोइज भिड्ने
मंगलबार, २५ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। ललित स्मृति एन्फा यु–१८ युथ लिगको उद्घाटन खेलमा न्यूरोड टिम र चर्च बोइज युनाइटेड भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुई टोली भिड्न लागेका हुन्। यी दुईबीचको खेल असार ३० गते हुनेछ।
सोही दिन सातदोबाटो युथ क्लब र खुमलटार फुटबल क्लब भिड्ने छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)