सात देशका फुटबलका नेताहरूको भेला काठमाडौंमा हुने
दक्षिण एसियाली फुटबल महासंघ (साफ)अन्तर्गत रहेका सात देशका फुटबल संघका अध्यक्ष, महासचिवको बैठक जुलाई २२–२३ मा काठमाडौंमा हुने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)अन्तर्गत रहेका सात देशका फुटबल संघका अध्यक्ष, महासचिवको बैठक जुलाई २२–२३ मा काठमाडौंमा हुने भएको छ।
कोपा अमेरिकाको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र कोलम्बिया भिड्ने भएका छन्।
उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा प्रवेश गरेको छ ।
ओली वाटकिन्सले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै इङ्ल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुर्याएका छन्।
भारतका पूर्वकप्तान सुनिल क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय करियरबाट सन्न्यास लिए पनि देशलाई गौरवान्वित बनाउन आफूले सक्दो प्रयास गर्ने बताएका छन्।
अर्जेन्टिनाका अट्याकिङ मिडफिल्डर एन्जेल डि मारियाले आइतबार हुने कोपा अमेरिकाको फाइनलपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने भएका छन्।
अर्जेन्टिनाका कप्तान लिओनल मेसीले आइतबार हुने कोपा अमेरिकाको फाइनल खेल्ने योजना बनाएका छन्।
रियल मड्रिडले स्टार स्ट्राइकर किलियन एमबाप्पेलाई आगामी मंगलबार सान्टियागो–बर्नाबेउमा आफ्ना समर्थकमाझ सार्वजनिक गर्ने भएको छ।
युरो कपअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो हाफमा नेदरल्यान्ड्स र इङ्ल्यान्डले १-१ गोलको बराबरी खेलेका छन्।
प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले यस वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा ७१.४ मिलियन पाउन्ड (९१.४ मिलियन अमेरिकी डलर) घाटा व्यहोरेको छ।
युरो कपअन्तर्गत दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड खेलमा फर्किएको छ।
युरो कपअन्तर्गत दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै सुरुआती अग्रता लिएको छ।