‘प्लेयर अफ द टुर्नामेन्ट’ बन्न चौतर्फी भिडन्त
कोपा अमेरिका समापननजिक पुगेको छ। र, त्योसँगै एउटा प्रतिष्ठित ट्रफी अर्थात् ‘प्लेयर अफ द टुर्नामेन्ट’ को हुन्छन्? भन्ने कुराको खुलदुली पनि लगभग मेटिने अवस्थामा छ।
कोपा अमेरिका समापननजिक पुगेको छ। र, त्योसँगै एउटा प्रतिष्ठित ट्रफी अर्थात् ‘प्लेयर अफ द टुर्नामेन्ट’ को हुन्छन्? भन्ने कुराको खुलदुली पनि लगभग मेटिने अवस्थामा छ।
मुख्य प्रशिक्षक मुरात याकिनले स्विट्जरल्यान्ड राष्ट्रिय टोलीसँग सम्झौता थप्ने भएका छन्।
सर्जियो गोमेज शुक्रबार ला लिगा क्लब रियल सोसिडाडमा अनुबन्धित भएका छन्।
योर्गेन क्लोपले अमेरिकी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न अस्वीकार गरेका छन्।
मिडफिल्डर टोबी कोलेयरले म्यानचेस्टर युनाइटेडसँग नयाँ सम्झौता गरेका छन् । २० वर्षीय कोलेयरले तीन वर्षको नयाँ सम्झौता गरेक हुन्।
स्पेनका प्लेमेकर डानी ओल्मोले युरो कपको गोल्डेन बुटका लागि इङ्ल्यान्डका ह्यारी केनसँग प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका रक्षक रोहित चन्दले पेर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेका छन् ।
कोपा अमेरिका आयोजक कोन्मेबोलले उरुग्वे र कोलम्बियाबीच बुधबार शार्लोटमा भएको सेमिफाइनलको अन्त्यमा भएको हिंसात्मक घटनाको अनुशासनात्मक छानबिन सुरु गरेको छ।
राजा चार्ल्स तृतीयले युरो कप फाइनलमा पुगेकोमा इङ्ल्यान्ड फुटबल टोलीलाई बधाई दिँदै अन्तिम समयमा कुनै पनि ड्रामा प्रतियोगिता जित्न आग्रह गरेका छन् ।
एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप २०२६/एसियन कप २०२७ छनोटका खेल आयोजना गर्न अयोग्य ठहर्याएपछि गत मार्च र जुनमा नेपालले बहराइन र युएईविरुद्ध ‘होम म्याच’ विदेशी भूमिमा खेल्नुपरेको थियो।
नेपालमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिप पाकिस्तानले नखेल्ने भएको छ।