विज्ञानको दुई गोलप्रेरित एनआरटीको विजयी सुरुआत
विज्ञान खड्काले दुई गोल गरेसँगै न्युरोड टिम (एनआरटी)ले एन्फा यु-१८ युथ लिगमा विजयी सुरुआत गरेको छ।
विज्ञान खड्काले दुई गोल गरेसँगै न्युरोड टिम (एनआरटी)ले एन्फा यु-१८ युथ लिगमा विजयी सुरुआत गरेको छ।
नेपालमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षण सुरु भएको छ।
युरो कपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड आमनेसामने हुँदैछन्। जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा हुने यो खेल राति १२:४५ बजे सुरु हुनेछ।
ललित स्मृति एन्फा यु–१८ युथ लिगको फुटबल प्रतियोगिता आइतबार दुई खेल हुँदैछ।
क्यानडालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ।
कोपा अमेरिकाको सेमिफाइनलमा कोलम्बियासँग पराजित भएपछि उरुग्वेका डार्विन नुनेज र उनका केही सहकर्मीबीच भएको विवादका कारण अर्जेन्टिना र कोलम्बियाले आइतबार राति हुने कोपा अमेरिकाको फाइनल खेलअघि सुरक्षाको चिन्ता व्यक्त गरेका छन्।
स्पेन र इंग्ल्यान्डबीचको युरो कप फाइनल फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरले खेलाउने भएका छन्।
सिमोन इन्जाघीले इटालियन सिरी 'ए' च्याम्पियन इन्टर मिलानसँग एक वर्ष सम्झौता थप गरेका छन्।
मुख्य प्रशिक्षक मार्सेलो बिल्साले कोपा अमेरिकाको सेमिफाइनलबाट उरुग्वेका बाहिरिएपछि कोलम्बियाका समर्थक र आफ्ना खेलाडीबीच भएको झडपमा आयोजकको आलोचना गरेका छन्।
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा इरानका पूर्वफुटबलर अली दाइलाई पछि पार्दै अर्जेन्टिनी कप्तान लिओनल मेसी दोस्रो स्थानमा उक्लिएका छन्।
फ्रान्ससँग पराजित हुँदै पोर्चुगल बाहिरिनुअघि रोनाल्डोले आफू अन्तिम पटक युरो कपमा खेलिरहेको बताएका थिए। तर, ३९ वर्षीय रोनाल्डोले सन् २०२६ को विश्वकप खेल्ने सम्भावनालाई अस्वीकार गरेका छैनन्।