नेपाली यू–२० टोलीको बन्द प्रशिक्षण सुरु
आइतबार, ३० असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षण सुरु भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबारदेखि राष्ट्रिय यू–२० टोलीले बन्द प्रशिक्षण सुरु गरेको हो।
प्रशिक्षणमा हाल ४० खेलाडी रहेका छन्। प्रतियोगिता अगस्ट १८ देखि २८ सम्म नेपालमा आयोजना हुँदैछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)