युरो कपकै उत्कृष्ट युवा खेलाडी यमल
स्पेनका विंगर लामिन यमलले १७ वर्ष पुगेको एक दिनमै युरो कप र प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
स्पेनका विंगर लामिन यमलले १७ वर्ष पुगेको एक दिनमै युरो कप र प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
इङ्ल्यान्डका कप्तान ह्यारी केनले युरो कप २०२४ मा तीन–तीन गोल गरेका अन्य पाँच खेलाडीसँग गोल्डेन बुट बाँडेका छन्।
इङ्ल्यान्डलाई पराजित गर्दै स्पेनले चौथो पटक युरो कप जितेको छ।
स्पेनले युरो कप फाइनलमा अग्रता लिएको छ।
इङ्ल्यान्ड युरो कप फाइनलमा खेलमा फर्किएको छ।
स्पेनले युरो कप फाइनलमा सुरुआती अग्रता लिएको छ।
युरो कप फाइनलमा इङ्ल्यान्ड र स्पेन भिडिरहेका छन्।
नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजी म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्।
कोपा अमेरिकाको उपाधिका लागि साबिक विजेता अर्जेन्टिनाले कोलम्बियासँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समयअनुसार सोमबार बिहान ५:४५ बजे हुनेछ।
खुमलटार फुटबल क्लबले एन्फा यु–१८ युथ लिगमा विजयी सुरुआत गरेको छ।