पहिलो हाफमा गोल नै गर्न सकेनन्
आइतबार, ३० असार २०८१खेलपाटी संवाददाता

काठमाडौं । युरो कप फाइनलमा इङ्ल्यान्ड र स्पेन भिडिरहेका छन्।
जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा जारी खेलको पहिलो हाफ सकिएको छ।
तर, ४५ मिनेटको समाप्तिमा दुबै टोलीले गोल गर्न सकेका छैनन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)