गोमेजले छाडे सिटी
शनिबार, २९ असार २०८१खेलपाटी संवाददाता
1720808591.jpg&w=3840&q=75)
काठमाडौं। सर्जियो गोमेज शुक्रबार ला लिगा क्लब रियल सोसिडाडमा अनुबन्धित भएका छन्।
२३ वर्षीय लेफ्ट ब्याकले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा दुई सिजन बिताएका थिए।
सिटीमा रहँदा उनले ३८ खेल मात्रै खेले। टोलीमा नियमित रूपमा आफूलाई स्थापित गर्न नसकेका उनले ६ वटा उपाधि जिते।
उनलाई सोसिडाडले १० मिलियन युरोमा अनुबन्ध गरेको हो। गोमेज बेल्जियन क्लब एन्डरलेक्टबाट सिटी पुगेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)